काठमाडौँ – घुससहित पक्राउ परेका डिल्लीबजार मालपोत कार्यालयका कार्यालय सहयोगी होमप्रसाद खतिवडासँग साढे १० लाखको चेक पनि भेटिएको छ ।
मोही लगत कट्टा गर्न सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस माग गरेको सूचनाको आधारमा पक्राउ परेका खतिवडाको खानतलासी गर्दा स्रोत नखुलेको तीन लाख १८ हजार ६०० रुपैयाँ र ७ लाख ५० हजार रुपैयाँको दुईवटा चेक फेला परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
Facebook Comments Box