कञ्चनपुर- कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर (२) प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार बहादुर सिंह थापाको अग्रता कायमै छ।
२२ हजार ६८६ मत गणना हुँदा थापाले ७ हजार ६६४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका कृपा राम राजाले ६ हजार ६,६६५ मत ल्याएका छन् ।
प्रदेशसभा (१)मा पनि नेकपा एमालेका उम्मेदवार बचत बहादुर सिंह अगाडि छन् । २५ हजार २५,६९५ मत गणना हुँदा उनले ७ हजार ९५५ मत पाएका छन् भने उनका प्रतिस्पर्धी माओवादीका ओम बिक्रम भाटले ७ हजार ८४३ मत ल्याएका छन्।
Facebook Comments Box