काठमाडौँ – नेपाली काँग्रेसले सभामुख र उपसभामुख निर्वाचनमा उम्मेदवारी दिनुअघि संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ।
बिहीबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक गरी काँग्रेसले सत्ता र प्रतिपक्षमा रहेका सबै दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।
Facebook Comments Box