काठमाडौं: गृह मन्त्रालयका १२ जना उपसचिवको सरुवा भएको छ।
मन्त्रालयको बुधबार भएको निर्णय अनुसार उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो।
जसमा सहायक प्रमुख जिल्ला अधिकारी र कारागार प्रशासकहरू समेत छन्।
सरुवा सूचीमा उपसचिव गीता घिमिरेलाई ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
यस्तो छ सरुवा
Facebook Comments Box