काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिदैँ छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनार्थ आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान भएको छ ।
जसपाबाट पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवलाई ६३ जना सांसदको समर्थन छ । यद्यपि अहिले लोसपाले समर्थन गरेको छ ।
Facebook Comments Box