काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि ईयू प्रतिनिधिमण्डलका राजदूत एच.ई.नोना डेप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ।
शुक्रबार भएको भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।
Facebook Comments Box