गोरखा – गोरखाको गण्डकी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
वि।सं। २०५२ सालमा माओवादीको १० वर्षे जनयुद्ध सुरु भएको दिनको सम्झनामा सो गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गर्दै औपचारिक रूपमै मनाउने निर्णय गरेको हो ।
Facebook Comments Box