काठमाडौँ- डिआइजी अशोक सिंहले दिएको राजीनामा स्वीकृत भएको छ ।
बुधबार प्रहरी प्रधान कार्यालयमा पुगेर राजीनामा बुझाएका सिंहको राजीनामा पत्र बुधबार नै गृह मन्त्रालय पुगेको थियो ।
उक्त राजीनामा पत्र गृहमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार स्वीकृत गरेका हुन् ।
Facebook Comments Box