काठमाडौं: श्री केदारनाथ धाममा पदयात्रा सुरु गर्नका लागि बाटो सफाई गरिन थालिएको छ।
धाम पैदलयात्राका लागि पैदलमार्ग सफा गर्न लागिएको हो। अहिले मार्गमा रहेको बर्फ (हिउँ) हटाउने कार्य चलिरहेको बताइएको छ। श्री केदारनाथ धामको कपाट भने अप्रैल २५मा खोलिने छ।
Facebook Comments Box