काठमाडौं – नेपाली सेनाले साँप र बिच्छिले टोकेका ५२ जनाको उपचार गरेको छ ।
नेपाली सेनाका अनुसार गत माघ १४ देखी फागुन १३ गतेसम सर्प र बिच्छीले टोेकेका ५२ जनाको उपचार गरेको हो ।
जसअनुसार पुर्वी पृतनाले सबैभन्दा बढी २२ जनाको उपचार गरेको छ भने मध्य पुर्वी पृतनाले १५, मध्य पश्चिम पृतनाले ११, उत्तर पश्चिम पृतनाले १ र सुदुरपश्चिम पृतनाले १ जना गरी ५२ जनाको उपचार गरेको हो ।
Facebook Comments Box