काठमाडौँ – नेपाली काँग्रेसले सरकारमा जाने निर्णय गरेको छ ।
आज संघीय संसद भवनको शङ्कर हलमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको हो ।
सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे काँग्रेसको संसदीय दलको बैठकले कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने छ ।
Facebook Comments Box