काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत डेढ दर्जन उपसचिवको सरुवा तयारी गरिएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि लागू भएको आचारसंहिता समाप्त भएसँगै कर्मचारी सरुवा गर्ने क्रममा उपसचिवको फाइल उठेको मन्त्रालय स्रोतले जनाएको छ ।
सरुवा गरिन लागेका उपसचिवहरूमा अधिकांश प्रमुख प्रशासकीय अधिकृत रहेको जनाइएको छ ।
Facebook Comments Box