काठमाडौँ – नेपाल धितोपत्र बोर्डले गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दर्ता गरेको छ ।
ऊर्जा व्यवसायी न्यौपानेलाई धितोपत्रको भित्री कारोबार गरेको भन्दै बोर्डले मुद्दा दर्ता गरेको हो ।
काठमाडौँ जिल्ला अदालतमा न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।
Facebook Comments Box