काठमाडौँ – नेपाली काँग्रेसले आठ मन्त्रालयमा दाबी गरेको छ ।
काँग्रेसले सात मन्त्रालय पाउने पक्का जस्तै भएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
सत्तारुढ दलहरू सात मन्त्रालय दिनका लागि तयार भए पनि काँग्रेसले आठ मन्त्रालय दाबी गरेको उपसभापति खड्काले बताए ।
Facebook Comments Box