धनगढी – पूर्व सांसद नरबहादुर धामी सरकारी मोटरसाइकल लिएर ‘मिसन ग्रासरुट’मा देखिएका छन् । कञ्चनपुर जिल्ला क्षेत्र नम्बर २ बाट २०७४ सालमा निर्वाचित सांसद धामी नेकपा एमालेको मिसन ग्रासरुट स्पार्टी सुदृढीकरण तथा विस्तार अभियानुमा सरकारी मोटरसाइकलको प्रयोग गरेका हुन् ।
उनले आफ्नो फेसबुक वालमा पोष्ट गर्दै”mission grass root वार्ड नं २ बास्कु महाकालीको कार्यक्रमपश्चात यात्रा वार्ड नं १ पञ्चेश्वरतिरको लेखेका छन् । तर केही समयपछि धामीले यो पोष्ट फेसबुकबाट हटाएका छन्।
Facebook Comments Box