काठमाडौं : भारतको कुमाऊका कमिश्नर दीपक रावतले नेपाल भारत सिमानामा रहेको बनबसा क्षेत्रमा अनुगमन गरेका छन्। हिजो उनले भारत-नेपाल सीमामा बनिरहेको सुक्खा बंदरगाहको अनुगमन गरेका हुन्।
उनले त्यहाँ सुक्खा बन्दरगाह जोड़ने हाइवे निर्माणको पनि निरीक्षण गरेका थिए। हाइवे निर्माण कार्य महत्त्वपूर्ण रहेको उनको भनाई छ।
Facebook Comments Box