तनहुँ – नेपाली काँग्रेस भिमाद नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ।
नगरपालिका अन्तर्गत रहेको शिक्षा शाखामा लामो समयदेखि विभेदकारी शैली, अनियमितता र मनपरी हर्कत देखिएको भन्दै काँग्रेस नगर कार्य समिति भिमादले तालाबन्दी गरेको हो ।
शक्ति र सत्ताको आडमा मनपरी गर्नेका विरुद्धमा उभिँदै त्रुटि सच्याउनका लागि दबाब स्वरूप शिक्षा शाखामा तालाबन्दी गरेको बताइएको छ ।
Facebook Comments Box