काठमाडौँ – राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरवारमा सुरु भएको छ ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का लगायत सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको छ ।
Facebook Comments Box