काठमाडौँ – गोरखाको बलुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको बलुवा केन्द्रबिन्दु भएर मङ्गलवार साँझ ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
पछिल्लो समय नेपालमा भूकम्प जानेक्रम बढेको छ । यसअघि दोलखा, ताप्लेजुङ र बाजुरालगायतका ठाउँमा भूकम्प गएको थियो ।
Facebook Comments Box