काठमाडौँ – डा. ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको एक नेताले बताए । ती नेताका अनुसार श्रेष्ठको सांसद पद समेत गएको छ ।
Facebook Comments Box