काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पुन: हुने भएको छ।
प्रतिस्पर्धी मध्ये कुनै एक उम्मेदवारको मत कुल मतको ५१ प्रतिशत पुग्नुपर्ने प्रावधान अनुसार कसैको पनि मत ५१ प्रतिशत नपुग्ने भएपछि पुन: मतदान हुने भएको हो।
कुन–कुन उम्मेदवारबीच पुन: प्रतिस्पर्धा हुने भन्ने बारे चाहिँ थप विवरण आउन बाँकी नै छ।
Facebook Comments Box