काठमाडौँ – महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार आज दंगालले ६०औँ वार्षिक प्रतिवेदन पेस गरेको हुन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७८/०७९ को महालेखा परीक्षकको प्रतिवेदन पेस गरिएको हो ।
Facebook Comments Box