काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन् ।
उपचुनावअघि साउद परराष्ट्र मन्त्री बन्ने भएको स्रोतले बतायो । उनले भोलि दिउँसो ३ बजे शपथ लिने तय भएको छ ।
Facebook Comments Box