काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले (एफपिओ)मार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर नलगाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न निर्देशन दिएका हुन् ।
नेपाल उद्योग परिसंघका अनुसार परिसंघ र नेपाल बैकर्स सङ्घले संयुक्त रूपमा कर लगाउने निर्णयको असरबारे ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले कर लगाउने निर्णय स्थगित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
Facebook Comments Box