धनगढीः धनगढी उपमहानगरपालिकाले दशरथ–भीम उद्यान (लभपार्क) लाई अत्याधुनिक पार्कका रुपमा विकास गर्ने जनाएको छ। उपमहानगरपालिकाले पार्कको विकासका लागि डिपिआर तयार गर्न आसयपत्रका लागि सार्वजनिक सूचना पनि निकालेको छ।
धनगढी पार्कलाई नमूना पार्क बनाइने बताइएको छ। धनगढी पार्कमा सभा सम्मेलन, सेमिनार तथा वहुउद्येश्यीय प्रयोगका ल्याउने गरी विकास गर्ने योजना उपमहानगरको छ। धनगढी पार्कमा म्युजिकल फाउन्टेन राख्ने, साँझको समय व्यतित गर्न सहज हुने गरी पार्कलाई अत्याधुनिक बनाइने छ।
Facebook Comments Box