काठमाडौं: विपी राजमार्ग अन्तगर्त सिन्धुलीको पिपलभञ्जागमा कार दुर्घटना हुँदा @ जनाको मृत्यु छ। त्यस्तै एक जना घाइते भएका छन्।
आईतबार बिहान काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाईं प्रहरीले जनाएको छ।
अर्का घाइतेको परीचय खुल्न सकेको छैन। उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइदैछ।
Facebook Comments Box