महेन्द्रनगर: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
कृष्णपुरको वनदेवी मन्दिर नजिकै सुदूरपश्चिम प्रदेश ०२००४ प नम्बरको मोटसाइकल र से१त २८२९ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा बेदकोट नगरपालिका-१० का २८ वर्षका तपेन्द्र बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्नपुरले जनाएको छ।
मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिकाकी २० वर्षकि गरिमा महता घाइते भएकी छन् । सोमबार सडक छेउमा डिजल सकिएर रोकिएको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किएको थियो।
Facebook Comments Box