धनगढीः धनगढीको छ लेन सडक खण्डमा लगाएका रेलिङ चोरी भएका छन्। हिजो धनगढी उप–महानगरपालिकाको छ लेन क्षेत्रको सडक खण्डमा लगाएका रेलिङहरू चोरी भएको जनाएको छ।
भन्सारदेखि चौराह क्षेत्रका सडकमा लगाएका रेलिङहरू चोरी भइरहेको नगरपालिकाले जनाएको हो। यसअघि त्यहाँ रोपिएका फूलहरुसमेत चोरी भएको गुनासो आएको थियो।
Facebook Comments Box