काठमाडौँ: परराष्ट्रमन्त्री एनपी साउदले राहदानी विभागको अनुगमन गरेका छन् । सर्वसाधरणले राहदानीका लागि लाइन लाग्ने गरेको कुरा चर्चामा आएपछि मन्त्री साउदले विभागको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा उनले कर्मचारीहरुसँग छलफल गर्दै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।
Facebook Comments Box