धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । प्रदेशको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।
मुख्यमन्त्री कमलबहादुर साहको सचिवालयका अनुसार जेठ १३ गते दिउँसो २ बजेदेखि बजेट अधिवेशन बोलाउने निर्णय भएको छ ।
Facebook Comments Box