काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । जसपाबाट वीरेन्द्र प्रसाद महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा बनेका छन् ।
Facebook Comments Box