अछाम – विद्युत लाइन जोड्दा करेन्ट लागेर अछामको मेल्लेख गाउँपालिकामा एकजनाको मृत्यु भएको छ ।
मेल्लेख गाउँपालिका–४ कुसकोट सेलगाउँका ३१ वर्षीय सर्जन साउँदको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज मंगलवार गाउँको एक विद्यालयका लागि लाईन तान्ने क्रममा पोलमा चढेका साउँदको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाई छ ।
Facebook Comments Box