कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियाबाट कृष्णपुर २ बंकका २० वर्षीय विवेक साउँद लागुऔषधसहित पक्राउ परेका हुन् । उनी ५० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।
Facebook Comments Box