काठमाडौँ: काठमाडौँबाट भारतको गुजरातको लागि छुटेको बस दुर्घटना भएको छ । एआर–०६ इ ७०३१ नम्बरको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटना भएको हो ।
बस पल्टिँदा एक बालकको मृत्यु भएको र १२ जना घाइते भएका घटनास्थलमा खटिएका सुरक्षा अधिकारीहरूले बताएका छन् । प्रहरीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरिरहेको छ ।
Facebook Comments Box