काठमाडौं: मुस्लिम समुदायले आज इद–उल अजहा (बकर इद) मनाउँदैछन्।
मुस्लिम समुदायको दोस्रो ठूलो चाड बकर इदका अवसरमा इस्लाम धर्मालम्बीहरहरूले खसी वा भेँडाको बली दिने प्रचलन छ।
आजको दिनमा मुस्लिम धर्मालम्बीहरू मस्जिदमा जम्मा भई विशेष नमाज पढ्छन्। नमाज पढिसकेपछि घर(घरमा गएर बली दिने गर्छन्। बकर इद तीन दिनसम्म मनाइन्छ।
बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
Facebook Comments Box