काठमाडौँ: निजी विद्यालयका शिक्षकहरूले कम तलब पाएको गुनासो आएको भन्दै काठमाडौँ महानगरपालिकाले शिक्षकहरूको तलब स्केल निर्धारण गरेको छ।
महानगर प्रमुख बालेन्द्र शाह ( बालेन) ले बिहीबार शिक्षकहरूको तलब स्केल सूची सार्वजनिक गर्दै सोही बमोजिम नपाउनेले महानगरको शिक्षा विभागमा सम्पर्क गर्न आग्रहसमेत गरेका छन्।
Facebook Comments Box