दार्चुला: दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लट्ठा चुँडिएको छ । महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको भारततर्फको लठ्ठा चुँडिएको हो ।
पुलको लट्ठा चुँडिदा चुँडिदा दुर्घटनाको जोखिम रहेकाले आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
प्राविधिकहरुबाट चेकजाँच र मर्मत सम्भारका लागि भारतीय पक्षसँग पहल भइरहेको प्रशासनले जनाएको छ ।
Facebook Comments Box