कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरका पुराना छापाखाना व्यवसायी भवानीदत्त बोहराको निधन भएको छ । उनको सोमवार बिहान निधन भएको हो ।
उनको पारिवारिक स्रोेतका अनुसार उनी उपचारका लागि काठमाडौँमा थिए । सोही क्रममा उनको निधन एको हो । लामो समयदेखि प्रिन्टिङ प्रेस व्यवसाय सञ्चालन गर्दै आएका बोहरा महेन्द्रनगरस्थित भवानी प्रिन्टिङ प्रेसका सञ्चालक हुन् ।
Facebook Comments Box