धनगढीः कैलालीको नेपाल–भारत सीमा स्तम्भ बाढीले बगाएको छ ।
अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले धनगढी उपमहानगरपालिका-९ भैंसीघाटस्थित नेपाल तर्फको ७४८/३ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
Facebook Comments Box