कैलाली: कैलालीको गोदावरी धाम क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ । गोदावरी नदीमा आएको बाढीले गोदावरी नगरपालिकास्थित धार्मिक पर्यटकीय स्थल गोदावरी धाममा क्षति पुर्याएको हो ।
अविरल वर्षासँगै आएको बाढीले भौतिक संरचनामा क्षति पुगेको छ । शिव मन्दिर, विष्णु मन्दिर, संस्कृत पढाइ हुने विद्यालयका साथै पर्यटकको गन्तव्य बनेको गोदावरी काठे पुलमा क्षति पुगेको बताइएको छ ।
Facebook Comments Box