धनगढीः कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीमा आगलागी भएको छ। गोदावरी नगरपालिका वडा नम्बर-२ अत्तरियामा रहेको विद्यालयको माथिल्लो तलामा आगलागी भएको हो।
आज(बुधवार) बिहान विद्युत सर्ट हुँदा आगलागी भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
Facebook Comments Box