कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीकासामान बरामद गरिएको छ।
जिल्लाको भिमदत्त नगरपालिका–४ र ६ सुकासालबाट अवैध रुपमा भन्सार छली ल्याएका अन्दाजी २ लाख २८ हजार ६१० मुल्य बराबरका कम्मरमा लगाउने कपडाको बेल्ट, लेडिजका कपडा, दाल, तेल, अचार, काजु लगायतका खाद्ययबस्तु तथा कपडा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।
साथै भन्सार छलीका सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ।
Facebook Comments Box