काठमाडौँ: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ।
मन्त्री किराँतीका पिताको आज बिहान निधन भएको हो। पिताको निधनको जानकारी दिँदै मन्त्री किराँतीले आफू पूर्ण रूपमा टुहुरो भएको उल्लेख गरेका छन्।
Facebook Comments Box