धनगढीः नेपाली कांग्रेस कैलालीले युवा नेता लोकराज पाण्डे ‘आगो’ र सुरतबहादुर कार्कीको कारबाही फुकुवा गरेको छ।
कैलालीको गेटामा निर्माणाधिन स्वास्थ्य विद्यालयको मुद्दा उठाउँदै आएका युवा नेता आगोलाई पार्टीले नेतृत्वविरुद्ध बोलेको भन्दै यसअघि साधार सदस्य समेत नरहने गरी निस्कासन गरिएको थियो।
प्रदेश समितीका कार्यबाहक सभापती लोकराज अबस्थी संगको छलफल पछि क्षेत्र नम्बर ४ का सभापती बसन्त रोकायाको पहलमा कारबाही फिर्ता भएको हो।
Facebook Comments Box