काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पुर्पक्षको निम्ति सुन्धारा कारागारमा रहेका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाणका तत्कालीन अंगरक्षक बेलायतमा रहेको पाइएको छ। नेपाल प्रहरीका असई तेजबहादुर सिलवाल बेलायतको राजधानी लण्डन पुगेका हुन्।
खाण पक्राउ परेपछि सिलवालले सामाजिक सञ्जालमा कुनै पनि सामाग्री पोष्ट गरेका थिएनन्। अहिले उनै सिलवाल बालकृष्ण नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएपछि बेलायत पुगेका हुन् ।
उनको पछिल्लो स्थितिबारे थोरैलाई मात्र जानकारी हुने गरेको थियो। सिलवाल बालकृष्ण नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएपछि बेलायत पुगेका हुन्।
Facebook Comments Box