धनगढीः नेकपा एमालेको भातृ संगठन युवासंघका अध्यक्ष क्षितिज थेवेमाथि आक्रमणको प्रयास भएको छ। संघको जिल्ला भेला तथा प्रशिक्षणका लागि धनकुटा जाने क्रममा पहिचानवादी आन्दोलनकारीको समूहले उनलाई ढुंगामुढा गरेको हो।
संघका इञ्चार्ज महेश बस्नेतले जसपाका केन्द्रीय सदस्य आङ्गकाजी शेर्पाको उक्साहटमा केही व्यक्तिले धनकुटाको चौबिसे जाने क्रममा थेवेमाथि ढुङ्गामुढा गरेको आरोप लगाएका छन्। सरकारले आक्रमणकारीलाई नियन्त्रण नगरे प्रतिरोधमा उत्रिनेसमेत उनले चेतावनी दिए।
Facebook Comments Box