दार्चुलाः दार्चुलामा भिरबाट खसेको ढुंगा लागेर एक महिला गम्भीर घाइते भएकी छिन् ।
मंगलबार बिहान घाँस काटेर घर फर्कँदै गर्दा भिरबाट खसेको ढुंगा लागेर जिल्लाको नौगाड गाउँपालिका–५ भिडकी ३५ वर्षीया पुतली धामी गम्भीर घाइते भएकी हुन् ।
स्थानीय श्याम धामीका अनुसार उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।
Facebook Comments Box