काठमाडौं– नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव छ । जसले गर्दा आज पन देशको पहाडी भेगमा वर्षाको सम्भावना देखिएको छ ।
आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। आज विहानैदेखि चर्को घाम लागेको छ ।
Facebook Comments Box