काठमाडौं– नेपाली कांग्रेस काठमाडौं महानगरपालिका समितिले स्थानीय तहको निर्वाचनका लागि नीलकाजी शाक्यको नाम मेयरका लागि सिफारिस गरेको छ ।
आइतबार बसेको बैठकले शाक्यको नाम सर्वसम्मत सिफारिस गरेको हो । महानगरबाट शाक्यबाहेक अरु कसैको नाम सिफारिस नभएको समितिले जनाएको छ ।
Facebook Comments Box