काठमाडौं – आजको साढे ११ बजे बोलाइएको सत्ता गठबन्धनको बैठक दिउँसो २ बजेलाई सारिएको छ ।
बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने जनाइएको छ ।
गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।
Facebook Comments Box